Logo
१९ बैशाख २०८१, बुधबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर मेघगर्जनसहित, हावाहुरी र असिनापानी पर्ने सम्भावना

पश्चिमी वायुको प्रभावले बुधबार पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्नसक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडका धेरै तथा मध्य र पूर्वी तराईका थोरै ठाउँमा मेघगर्जन हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ ।

स्थानीयसँगै पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भइ पश्चिमी क्षेत्रको मौसम आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्