Logo
१८ बैशाख २०८१, मंगलबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर

एनसेल कम्पनीले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

यससँगै एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ बुझाएको छ । यो लाभकर बुझाएसँगै एनसेल कम्पनीले तिनुपर्ने कर चुक्ता भएको छ ।

यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्