Logo
६ जेष्ठ २०८१, आईतबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा आजदेखि २१ दिनका लागि राष्ट्रव्यापी ‘कर्फ्यू’ घोषणा

खाडी मुलक अन्र्तगत रहेको साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेको छ ।

सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साऊदीमा सोमबार साउदी अरबका राजा सलमानले राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका हुन् ।

सोमबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ । व्श्विभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भइरस (कोभिड–१९) न्यूनीकरण तथा संक्रमण रोकथामका लागि कर्फ्यू लगाउनु परेको साउदी राजा सलमानको भनाइ रहेको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्