Logo
२ जेष्ठ २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई भेट्न बूढानिलकण्ठ पुगे भारतीय राजदूत क्वात्रा

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न राजदूत क्‍वात्रा शुक्रबार दिउँसो उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

देउवाले भेटघाटको तस्बिर ट्विटरमा पोस्ट गर्दै राजदूत क्‍वात्राको कार्यकालमा नेपाल-भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्