Logo
२९ बैशाख २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! कतै तपाइँ गल्त सम्बन्धमा त हुनुहुन्न ?

केही युवाहरु युवतिको अनुहार देखेर नै प्रेम गर्छन् भने कोही युवाहरु सोच विचार गरेर मात्रै प्रेम गर्छन् । वास्तवमा प्रेम कसरी, कोसँग, कहीले हुन्छ भन्ने कसैलाई थाहा हुँदैन तर प्रेम गरिसकेपछि पे्रमको भाव नबुझेर ‘टाइम पास’ गर्ने धेरै युवाहरु हुन्छन् । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवा वा युवतीहरु आफैमा बौद्धिक हुन्छन् । तर पहिलो नजरमै प्रेम गरेर धोका दिने युवा वा युवति कस्ता हुन्छन् ? उनीहरुको स्ीवभाव कस्तो हुन्छ ? आउनुहोस् जानौँ पहिलो नजरमा नै प्रेम गर्ने युवा वा युवतीहरुको बारेमा ।

A नामका व्यक्त

पहिलो अक्षर ब् हुने व्यक्तिको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता व्यक्तिहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । सबैभन्दा बढी हेरचार्ह गर्ने सवभावका साथै जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका व्यक्ति

यस अक्षरबाट नाम सुरु भएका व्यक्ति संवेदनशील हुन्छन् र छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G नामका व्यक्ति

यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने र साँचो प्रेम गर्ने हुन्छन् । जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका व्यक्ति
यो अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु दिलदार हुन्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P नामका व्यक्ति

प्रेम विवाहमा विश्वास गर्ने यस्ता व्यक्तिहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T  नामका व्यक्ति
यो अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्