Logo
१८ बैशाख २०८१, मंगलबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ दूतावाससँग चरम विवादबीच ‘द काठमाण्डौ पोष्ट’ मा नयाँ सम्पादक

कान्तिपुरको सहप्रकाशन द काठमाण्डौ पोष्टमा सम्पादक फेरिएका छन् । केहि दिन अघि प्रकाशित एउटा लेख र त्यसमा प्रयुक्त चित्रप्रति चिनियाँ दूतावासले जनाएको प्रतिक्रिया सहितको बिज्ञप्ती जारी गरेपछि विवादमा तानिएका भनिएका सम्पादकलाई हटाउँदै संजीव सठगाइनियाँलाई न्युक्त गरिएको हो ।

पत्रिकामा प्रकाशित सामग्रीप्रति चिनियाँ दुतावासले धम्कीपूर्ण अभिव्यक्ति दिदैं प्रेसमाथि प्रहार गरेको भन्दै निकै आलोचना भइरहेकौ बेला द काठमाण्डौ पोष्टमा सम्पादक फेरिएको हो ।

पत्रकार सुधिर शर्माको पोष्ट

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्