Logo
२० बैशाख २०८१, बिहीबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेश मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन् ।
मुख्यमन्त्रीको कार्यकक्षमा आज उनीहरुबीच भेटघाट भएको प्रदेश सरकार सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्