Logo
६ जेष्ठ २०८१, आईतबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास जग्गा प्रकरण – किर्तेमा मुद्दा चलाउन पीडित पक्षबाट जोहरीको अभाव खट्कियो

बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी तथा किर्तेमा मुद्दा चलाउन पीडित पक्षबाट जोहरीको अभाव खट्किएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणाली अनुसार ठगी र किर्ते मुद्दामा पीडित पक्षबाट उजुरी आवश्यक पर्ने भएकाले जाहेरीको अभाव भएको बताए ।

सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी,सरकारी कर्मचारी, नक्कली मोही,दलाल,बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्