Logo
१७ बैशाख २०८१, सोमबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाका लागि भारतीय राजदूतमा तरणजीत सिंह नियुक्त

अमेरिकाका लागि भारतीय राजदूतमा तरणजीत सिंह संधू नियुक्त भएका छन्।

भारतको विदेश मामिला मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै तरणजीत सिंहलाई अमेरिकी राजदूत नियुक्त गरेको जानकारी दिएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार ट्वीट गर्दै विजय गोखलेलाई भारतीय कुटनीतिमा अतुलनीय योगदान दिएकोमा धन्यवाद दिएका छन् ।

हालसम्म तरणजीत सिंह श्रीलंकामा भारतीय उच्च आयुक्तको रुपमा कार्यरत थिए। यसैबीच भारतको विदेश सचिव विजय गोखले मंगलबारदेखि सेवानिवृत्त भएका छन्।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्