Logo
१७ बैशाख २०८१, सोमबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, ८ माघ । कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वार्षिक परीक्षा समयतालिका आज सार्वजनिक गरेको हो ।

परीक्षा समयतालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ देखि १८ सम्म हुनेछ ।

यसैगरी कक्षा ११ को परीक्षा समयतालिका २०७७ साल वैशाख २१ देखि ३१ गतेसम्म हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्