Logo
४ बैशाख २०८१, मंगलबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जागिरको आवसर : सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो (सुचना सहित)

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक गरी दुई पदमा जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले बुधबारदेखि पुस १७ गतेभित्र दरखास्त दिन सक्ने जनाइएको छ ।

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले बुधबार प्रकाशित गरेको सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्