Logo
५ जेष्ठ २०८१, शनिबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले सुविधाभोगी क्षेत्रमा ब्याजदर नघटाउने

२०७६,मंसिर १५,काठमाडौं ,नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गभर्नर नेपालले नीतिगत सुधार भएपछि पछिल्लो तीन वर्ष आर्थिक सूचकहरु सकारात्मक रहेको बताएका हुन्। राष्ट्र बैंकले सुविधाभोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उत्पादनमूलक उद्योगका लागि ब्याज सहुलियत दिने नीति लागू गरेको उनको भनाई थियो ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्