Logo
१८ बैशाख २०८१, मंगलबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट प्रहरीले फेला पार्‍यो अत्याधुनिक हतियार

दाङ : दाङमा प्रहरीले दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ ।

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा अत्याधुनिक हतियार एसएमजी पाँच थान फेला पारेको हो । तर कार्यकर्ताहरु भने हतियार छाडेर भागेको दाबी गरिएको छ ।

प्रहरीले यस घटनाको बारेमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्