Logo
२५ बैशाख २०८१, मंगलबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महरा प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, सीसी टीभी फुटेज संकलन गरेर विश्लेषण गरिने

काठमाडौं : यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो ।

घटनामा अब सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण गरिने अनुसन्धानमा संलग्न एक अधिकृतले बताए

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्