Logo
१६ फाल्गुन २०८०, बुधबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रायः युवा विवाहित महिलातर्फ आकर्षित हुने यस्तो छ कारण

प्रायः युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् तथ्य बाहिरिएको छ । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ । शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ ?

शारीरिक सम्पर्क :
विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको मुख्य कारण शारीरिक सम्पर्क रहेको छ । सम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरको अनुमान र अपेक्षा हुन्छ ।

शारीरिक सम्बनधका लागि विवाहित महिलासंग बढी झण्झट हुँदैन भने आनन्द पनि राम्रो आउने गरेको शोधमा उल्लेख छ । यौन सम्बन्धकै कारण विवाहित महिला अर्को प्रेम प्रसङ्गमा पर्ने गरेको तथ्य शोधमा उल्लेख गरिएको छ ।

हर्मोनमा आएको परिवर्तन :
विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

स्वभाव :
विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

आत्मविश्वास :
विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

हेरचाह :
विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्