Logo
१२ श्रावण २०८१, शनिबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समूहद्वारा एनसेलको टावरमा आगजनी

दाङस्थित शान्तिनगर गाउँपालिका-५ रगैँचामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले टावरमाथि आगजनी गरेकोे हो ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहकाअनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयाके भनाइ छ ।

यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्