Logo
१८ बैशाख २०८१, मंगलबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले एक्कासी बोलाए उपत्यकाका सांसदको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन् । गुठी विधेयकबारे परामर्श तीव्र बनाए सँगै प्रधानमन्त्रीले उपत्यकाका जनप्रतिनिधिहरुलाइृ बैठकमा बोलाएका हुन् ।

साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् ।

सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्