Logo
१९ बैशाख २०८१, बुधबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक गर्मीका कारण बसभित्रै ४ जनाको मृत्यु

भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै ४ जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।

मृतकको शव झांसीमा बसबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए ।

बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्