Logo
१२ श्रावण २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्लाउजविना साडीमात्र लगाएर फोटो सुटबाट फोटो सुटबाट चर्चामा प्रियंका (भिडियो फुटेज सहित)

हलिउड स्टारसँग विवाह बन्धनमा बान्धिएकी बलिउड स्टार प्रियंका चोपडा अहिले फेरी सामाजिक सञ्जालहरुमा निक्कै छाएकी छिन्।

विभिन्न पब्लिसिटी स्टन्टमार्फत चर्चामा आइरहने प्रियंका यसपाली कुनै नयाँ फिल्म वा विज्ञापनबाट नभई एक फोटो सुटमा लगाएको पहिरनले चर्चामा आएकी आएकी हुन् ।

ब्लाउजविना साडीमात्र लगाएर फोटो सुट गर्ने क्रममा खिचिएको प्रियंकाको एउटा भिडियो फुटेज सार्वजनिक हुँदा अहिले उनको कामुक पोज चर्चित बनेको हो।

भिडियोमा प्रियंका ‘ब्याकलेस’ पोजका लागि तयार अवस्थामा देखिन्छिन्। इनस्टाइल म्यागाजिनका लागि प्रियंकाले साडी लगाएर फोटो सुट गराएकी छन्।

त्यसमा उनी निकै फरक स्टाइलमा प्रस्तुत भएकी छन्। तरुण तहलियानीद्वारा डिजाइन गरिएको ‘गोल्डेन सिम्री’ साडीमा प्रियंका निकै ‘हट’ देखिएकी छन्।

तस्बिर सौजन्य : इन्स्टाइल म्यागाजिन

 

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्