Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चामा ईशा गुप्ताको ‘हट फोटोशूट’ तस्वीरहरुलाई लिएर फ्यानको गसिप

बलिउड नायिका ईशा गुप्ता आफ्नो हट फोटोशूटका कारण चर्चामा आउने गर्छिन् । बोल्ड तस्वीरका कारण उनी चर्चामा आइरहने नायिकामा पर्छिन् । फ्यानले उनका नयाँ तस्वीरको प्रतीक्षा गर्ने गर्छन् ।

हामीले केही तस्वीर यहाँ शेयर गरेका छौँ । खबर आएको थियो कि, क्रिकेटर हार्दिक पड्यासँग डेट गरिरहेकी छिन् । उनका तस्वीर पनि मिडियामा भाइरल भएका थिए ।

ईशा सधै सार्वजनिक रुपबाट भने सधै टाढा हुन खोज्छिन् । त्यसकारण उनी पापाराजीबाट सधै टाढा हुन्छिन् । कैयनपटक उनका तस्वीरहरुलाई लिएर फ्यानले गसिप बनाउने गर्छन् । कहिलेकाहीँ ट्रोल पनि बनाउँछन् तर उनी अपडेट गराउँछिन् ।

हेरौं ईशाका अन्य तस्वीर : 

 

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्