Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु, स्टेसनमा ठूलो आगलागी

कायरो : इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ । इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे स्टेसनमा ठूलो आगलागी भएको र यसमा अन्य २० जना घाइते भएका छन् ।

आगलागी परी २० व्यक्ति घाइते भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्