Logo
५ जेष्ठ २०८१, शनिबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेशी-बिदेशी पर्यटकमा रौनकता (फोटोफिचर)

पछिल्लो समय स्वदेशी-बिदेशी पर्यटकमा निकै रौनकता छाएको छ । हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्दै बिदेशी तथा आन्तरिक पर्यटक रमाइरहेका छन् ।

हेर्नुस् तस्विरहरु : 

हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्दै बिदेशी तथा आन्तरिक पर्यटक । तस्वीर दाने बोहरा, हुम्ला
हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याएको चिप्लेटी खेल्न आएका बिदेशी तथा आन्तरिक पर्यटक । दाने बोहरा, हुम्ला
भोजपुर नगरपालिका –१२ टक्सारमा रहेको ऐतिहासिक सरस्वती गुफामा भित्र छिर्दै स्थानीय । यस गुफा भित्र सरस्वतीको मन्दिर समेत रहेको छ । यहाँबाट छिरेर करिव ७ किलो मिटर माथी रहेको शिद्धकाली मन्दिरमा निस्कन सकिने स्थानीयको भनाइ छ । गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
तस्वीर : युवराज विष्ट, भोजपुर

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्