Logo
१८ बैशाख २०८१, मंगलबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योग दिवससंगै देउडा नाँच, माकर स्नान सहित बौद्ध धर्मावलम्बीको सम्यक दानसम्मको रौनक

काठमाण्डौ : माघ १ गते अर्थात मंगलवार देशभर सांस्कृतिमय देखिएको छ । माघी पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेत समेतमा ‘देउडा’ गीत रमाएका छन् । भने यता भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिबाट सुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दान पर्वमा दान गरिएको छ ।

त्यस्तै राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार प्रभातफेरी पनि निकालिएको छ । साथै त्रिशुली र कालिगण्डकीको संगम देवघाटधामको वेणीमा माकर स्नानको पनि उत्तिके रौनकता देखिएको छ ।

हेर्नुस् थरी-रीका तस्विर : 

नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व ¥यालीका सहभागीहरु । तस्वीर : रोशन सापकोटा

भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल संवत ७८७ भन्दाअघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दानमा दान गर्दै । तस्वीर : रमेश गिरी, भक्तपुर
भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल संवत ७८७ भन्दा अघिबाट सुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दान पर्वमा दान गर्दै । पाँच दिपंकरसहित स्वर्ण दिपंकरका मुर्तिलाई स्थानीय थथुबहिमा विराजमान गराई धर्तीमा उब्जेका सबै अन्नको भोजन एवं दान गर्ने प्रचलन छ । तस्वीर : रमेश गिरी, भक्तपुर
भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल संवत ७८७ भन्दाअघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दान पर्वमा भजन गाउँदै । तस्वीर : रमेश गिरी, भक्तपुर
भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल संवत ७८७ भन्दा अघिबाट सुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दान पर्वमा दान गर्दै । पाँच दिपंकरसहित स्वर्ण दिपंकरका मुर्तिलाई स्थानीय थथुबहिमा विराजमान गराई धर्तीमा उब्जेका सबै अन्नको भोजन एवं दान गर्ने प्रचलन छ । तस्वीर : रमेश गिरी, भक्तपुर
भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल संवत ७८७ भन्दा अघिबाट सुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दान पर्वमा दान गर्दै । पाँच दिपंकरसहित स्वर्ण दिपंकरका मुर्तिलाई स्थानीय थथुबहिमा विराजमान गराई धर्तीमा उब्जेका सबै अन्नको भोजन एवं दान गर्ने प्रचलन छ । तस्वीर : रमेश गिरी, भक्तपुर
माघी पर्वको अवसरमा मंगलबार परम्परागत नृत्य देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का थारु महिलाहरु । तस्वीरः शेरबहादुर सिंह

जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरमा माघे संक्रान्तिको अवसरमा सिस्नु हानाहान गरेर रमाउँदै स्थानीय बासिन्दा । तस्वीर : हेमन्त केसी,जाजरकोट
देवघाटधामको वेणीमा माकर स्नान गर्न आएका भक्तजनहरु बत्ती बालेर पुजाआरधना गर्दै । तस्वीरः कृष्ण आचार्य, भरतपुर
राष्ट्रिय योग दिवस– २०७५ को अवसरमा मंगलबार बेनीमा आयोजित कार्यक्रममा योगकला प्रस्तुत गर्दै योग साधक । तस्वीर कमल खत्री, म्याग्दी
चितवन, तनहुँ र नवलपरासीको संगम देवघाटधामको वेणीमा माकर स्नान आएका भक्तजनहरु डुङगा मार्फत नदी वारपार गर्दै । चितवनबाट तनहुँ र तनहुँबाट चितवनतर्फ आवतजावतका लागि दर्जनभन्दा बढी डुङगाको व्यवस्था गरिएको थियो । तस्वीरः कृष्ण आचार्य, भरतपुर
माघे सक्रान्ति पर्वको अवसरमा प्राचीन ढुङ्गेसाँघु मेलास्थल सेतीनदीको सीताघाटमा मंगलबार बिहानै स्नान गर्दै श्रद्धालु भक्तजन । तस्वीर हरि बास्तोला, पोखरा
थारु समुदायको नयाँ वर्ष २६४३ तथा माघी पर्वकोे अवसरमा माघी मूल समारोह समिति पर्साले मङगलबार वीरगन्जमा निकालेको प्रभातफेरीमा घाँटो लिई सहभागी भएकी महिला । पर्सा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी थारु समुदायले नयाँ वर्षको शुभकामना साटासाट गरेका छन । तस्वीर : बिजयकुमार मेहता
राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार काठमाडौँ निकालिएको प्रभातफेरीमा सहभागी हुदै शिक्षा तथा विज्ञानमन्त्री गिरीराजमणी पोखरेल । तस्वीर : रोशन सापकोटा
माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले मंगलबार बेनीमा प्रदर्शन गरेको सांस्कृतिक झाँकी । पुख्र्यौली नृत्यसहित बेनीमा मगर समुदायको झाँकी प्रदर्शन गरिएको हो । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी)
माघी पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मंगलबार आयोजित मध्य तथा सुदूरपश्चिको चर्चित गायनशैली ‘देउडा’ गीतमा नाच्दै एक स्थानीय । शुरबहादुर सिंह/कर्णाली प्रदेश
राष्ट्रिय योग दिवस– २०७५ को अवसरमा मंगलबार बेनीमा आयोजित कार्यक्रममा योगकला प्रस्तुत गर्दै योग साधक । तस्वीर कमल खत्री, म्याग्दी
राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार काठमाडौँ निकालिएको प्रभातफेरीमा सहभागीहरु। तस्वीर : रोशन सापकोटा
त्रिशुली र कालिगण्डकीको संगम देवघाटधामको वेणीमा माकर स्नान गर्दै भक्तजन । देवघाटमा मकर स्नान गर्न मंगलबार बिहानैदेखि तीर्थालुको भिड लागेको थियो । तस्वीरः कृष्ण आचार्य, भरतपुर
नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व ¥यालीका सहभागीहरु । तस्वीर : रोशन सापकोटा
माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले मंगलबार बेनीमा प्रदर्शन गरेको सांस्कृतिक झाँकी । पुख्र्यौली नृत्यसहित बेनीमा मगर समुदायको झाँकी प्रदर्शन गरिएको हो । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी)
माघे सक्रान्ति पर्वको अवसरमा पोखरा १७ मा लाग्ने प्राचीन ढुङ्गेसाघु मेलास्थलमा अवस्थित सदाशिव हरिहर महादेव मन्दिरमा मंगलवार आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलगायत । तस्वीर हरि बास्तोला, पोखरा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मंगलबार मध्य तथा सुदूरपश्चिको चर्चित गायनशैली ‘देउडा’ लगाएर माघी पर्व मनाइँदै । शुरबहादुर सिंह/कर्णाली प्रदेश
देवघाटधामको वेणीमा माकर स्नान गर्न आएका भक्तजनहरु बत्ती बालेर पुजाआरधना गर्दै । तस्वीरः कृष्ण आचार्य, भरतपुर
थारु समुदायको नयाँ वर्ष २६४३ तथा माघी पर्वकोे अवसरमा माघी मूल समारोह समिति पर्साले मङगलबार वीरगन्जमा निकालेको प्रभातफेरीका सहभागी । पर्सा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी थारु समुदायले नयाँ वर्षको शुभकामना साटासाट गरेका छन । तस्वीर : बिजयकुमार महता
नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व ¥यालीका सहभागीहरु । तस्वीर : रोशन सापकोटा
थारु समुदायको नयाँ वर्ष २६४३ तथा माघी पर्वकोे अवसरमा माघी मूल समारोह समिति पर्साले मङगलबार वीरगन्जमा निकालेको प्रभातफेरीका सहभागी । पर्सा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी थारु समुदायले नयाँ वर्षको शुभकामना साटासाट गरेका छन । तस्वीर : बिजयकुमार महता
राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार काठमाडौँ निकालिएको प्रभातफेरीमा सहभागीहरु। तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्