Logo
५ जेष्ठ २०८१, शनिबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिक्तेल बजारमा दुई दिने बृहत प्रतियोगितात्मक कृषि मेला (हेर्नुस् बिभिन्न ७ तस्विर)

दिक्तेल बजारमा दुई दिने बृहत प्रतियोगितात्मक कृषि मेला

प्रदेश नम्बर १ स्थित दिक्तेलबजारमा दुईदिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा स्थानीय सरस्वती माविका विद्यार्थीले बनाएका नमूना एकीकृत घर बगैंचादेखि कृषि सामग्रीहरुको समेत प्रर्दशन गरिएको छ ।
हेर्नुस् बिभिन्न ७ तस्विरहरु :

दुईदिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा राखिएका खाडी कपडा । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीर : केदार मगर/खोटाङ

दुईदिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपज । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।
दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपज । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीर : केदार मगर/खोटाङ
दिक्तेलबजारमा आयोजना गरिएको दुईदिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सरस्वती माविको कक्षा–११ मा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले बनाएका नमूना एकीकृत घर बगैंचा । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीर : केदार मगर/खोटाङ
खोटाङको दिक्तेलबजारमा आयोजना गरिएको दुईदिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा शनिबार राडीपाखी अवलोकन गर्दै स्थानीय । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौँ कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीर : केदार मगर/खोटाङ
दिक्तेलबजारमा आयोजना गरिएको दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा दिक्तेलस्थित सरस्वती माविको कक्षा–११ मा बाली विज्ञान विषयको अध्ययन गरिरहेका विद्यार्थीले निर्माण गरेका नमूना घर बगैंचा देखाउँदै विद्यार्थी । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीर : केदार मगर/खोटाङ

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्