Logo
१६ बैशाख २०८१, आईतबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निखिल उप्रेती अभिनित चलचित्र ‘भिलेन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : निखिल उप्रेती अभिनित चलचित्र ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निखिल मधेशी भूमिकामा देखिएका छन् । ट्रेलरमा उनको डबिङ अरुले नै गरेका छन् । त्यसको कारण भने खुलाएका छैनन् ।

अभिनेता निखिल गत वर्ष प्रदर्शनमा आएको फिल्म ुपिंजडा ब्याक अगेनु पछि पर्दामा फर्किएका हुन् ।पय चलचित्रमा एक्सनम आउने उनि यस चलचित्रमा पनि एकसनमै देखिएका छन् ।ट्रेलरमा प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने समस्यालाई देखाइएको छ ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्