Logo
५ जेष्ठ २०८१, शनिबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीपी संग्रहालय सुन्दरीजलमा यस्तो देखियो ढलोटको पूर्ण कदको शालिक (फोटोफिचर)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्त नेता कृष्णप्रसाद भटटराईको ९५ जन्मजयन्तीको अवसरमा वीपी संग्रहालय सुन्दरीजलमा ढलोटको पूर्ण कदको शालिक अनावरण गर्दै । तस्वीर: रोशन सापकोटा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्त नेता कृष्णप्रसाद भटटराईको ९५ जन्मजयन्तीको अवसरमा वीपी संग्रहालय सुन्दरीजलमा ढलोटको पूर्ण कदको शालिक । तस्वीर : रोशन सापकोटा


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्त नेता कृष्णप्रसाद भटटराईको ९५ जन्मजयन्तीको अवसरमा वीपी संग्रहालय सुन्दरीजलमा ढलोटको पूर्ण कदको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै । तस्वीर : रोशन सापकोटा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्त नेता कृष्णप्रसाद भटटराईको ९५ जन्मजयन्तीको अवसरमा वीपी संग्रहालय सुन्दरीजलमा ढलोटको पूर्ण कदको शालिक अनावरण कार्याक्रममा सहभागी हुँदै । तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्