Logo
२७ बैशाख २०८१, बिहीबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस् थरीथरीका ११ तस्विर : EPL क्रिकेटको उपाधि ललितपुरलाई, भैरहवा पराजित

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीचको खेल हेदै दर्शकहरु । तस्वीर : रोशन सापकोटा

काठमाडौँ : TVS एभरेष्ट प्रिमियर लिग इपिएल टी-२० (तेस्रो संस्करण) क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले इपिएल क्रिकेटको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङका निम्तो पाएको ललितपुरले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर मात्रै एन सय ४१ रन मात्रै बनाउन सक्यो । साथै भैरहवाले उपाधि ललितपुरलाई सुम्पिन बाध्य भयो ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीचको खेलमा ललितपुर प्याट्रिओटसका कप्तान ज्ञानेन्द्र मल्ल ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीचको खेल विजयीपछि ललितपुर प्याट्रिओटसका खेलाडीहरु
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीच खेल हुदै ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीचको खेल विजयीपछि ललितपुर प्याट्रिओटसका खेलाडीहरु ट्रफिका साथमा । तस्वीर : रोशन सापकोटा
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीचको खेल विजयीपछि ललितपुर प्याट्रिओटसका खेलाडीहरु ट्रफिका साथमा । तस्वीर : रोशन सापकोटा
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओटस र भैरहवा ग्लाडिएटर्सबीचको खेल उपविजेता भैरहवा ग्लाडिएटर्सका खेलाडीहरु ट्रफिका साथमा । तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्