Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाईजात्राको आज अन्तिम दिन : हेर्नुस् थरी-थरीका तस्विर

भक्तपुरको दरबार स्क्वायर परिसरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार बाराही नाच नाच्दै कलाकार ।
कर्णालीको जुम्लामा जात्रा सञ्चालनको क्रममा आइतबार ७नतसीकृष्ण जन्माष्टमीको दिन असत्यको प्रतिक लाखे (कंस) को क्रुर स्वरुप देखाइँदै ।
भक्तपुरमा साताव्यापी रुपमा मनाइने गाइजात्राको आज ७नतसीकृष्णजन्माष्टमीको अवसरमा नारायणको पुजा गरि शरीरमा बत्ति बालेर नारायणको मन्दिरहरु परिक्रमा गर्दै ।
भक्तपुरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार घिन्ताङ्गघिसी नाच नाच्दै स्थानीय ।
भक्तपुरको दरबार स्क्वायर परिसरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार हनुमान नाच नाच्दै कलाकार
भक्तपुरको दरबार स्क्वायर परिसरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार भैरब नाच नाच्दै कलाकार ।
भक्तपुरको दरबार स्क्वायर परिसरमा साताव्यापी रुपमा मनाइने गाईजात्राको अन्तिम दिन आइतबार बाराही नाच नाच्दै कलाकार ।

तस्बिरहरु : रासस

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्