Logo
२४ बैशाख २०८१, सोमबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र तीन मिनेट बसेर राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं : राष्ट्रियसभाको बुधबारको बैठक नेपाली कांग्रेसका पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  जम्मा तीन मिनेट बसेको बैठकले जोशीप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरेको छ ।

२०४८ सालको आम चुनावमा बैतडी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका जोशीको मंगलबार बुढानीलकण्डस्थित आफ्नै निवासमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक बिहीबार बिहान ११ः३० बजे बोलाइएको छ ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्