Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र करनजीत कौरको ट्रेलर सार्वजनिक

काठमाडौँ : बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी लियोनीको मुख्य भूमिकामा देखिएकी छिन् ।

आदित्य दत्तको निर्देशन रहेको चलचित्रमा नमह पिक्चर्स र फ्रेश लाइम फिल्मसको निर्माण रहेको छ । चलचित्र टेलिभिजन च्यानल ’जी ५’ बाट १६ जुलाईको प्रदर्शनमा आउने भएको छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्