Logo
२ श्रावण २०८१, बुधबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयमालाको समयमा दुल्हाले गरेको दुर्व्यवहारका कारण रोकियो बिवाह

भारतको बलिया जिल्लाको मनियरमा दुलहीले जयमालाको समयमा बिवाह गर्नबाट मनाही गरेकी छिन् । जयमालाको समयमा दुल्हाले निकै रक्सी खाएको हुनाले दुल्हीले उक्त निर्णय लिइएकी छिन् । दुल्हालाई नशामा देखेर दुल्हीले बिवाह न गरीकन घरबाट जन्ती फर्काइन् ।

मनियर थाना क्षेत्रको भागीपुर गाउँका देवेन्द्र कुमार की पुत्री कुसुमको बिवाह तीन जूनमा शाहजहांपुरको नदनोपुर थाना क्षेत्रको नवादा रुद्रपुर गाउँ निवासी दोदराम गौतमको पुत्र अमित कुमारसँग फ्रिक्स भएको थियो । तर, बिवाह हुनु भन्दा अगावै दूल्हाले गरेको व्यवहारका कारण बिवाह भने हुन सकेन ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्