Logo
६ जेष्ठ २०८१, आईतबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट पेट्रोलियम पदार्थको फेरि मूल्यमा वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आईतबार मध्यरात देखि लागू हुने गरी फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १।५९ तथा डिजेल र मट्टितेलमा रु ३।४९ घाटा रहेको जनाएको छ ।

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्