Logo
२४ बैशाख २०८१, सोमबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँधीखोलामा डुबेर १४ वर्षीय किशोर सन्दिप रानाको मृत्यु

वालिङ : स्वाङ्गाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा डुबेर बुधवार दिउँसो एक किशोरको मृत्यु भएको छ ।

स्थानीय चिराग बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्यनरत सोही वडाका १४ वर्षीय सन्दिप रानाको साथीसँगै पौडी खेल्न आँधीखोला गएका बेला डुबेर मृत्यु भएको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्