Logo
२ जेष्ठ २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकसहित एक भारतीय तस्कर पक्राउ

रौतहट: तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।

गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका चारवटा मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई गौर भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्