Logo
२५ बैशाख २०८१, मंगलबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका: ट्रम्प टावरमा आगलागी एकको मृत्यू,चार घाइते

न्युयोर्क: अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको पचासौं तलामा गए राति आगलागी भएको छ । आगलागीमा एकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । न्युयोर्कको प्रहरीका अनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो ।

उहाँलाई स्थानीय माउन्ट सिनाइ रुजबेल्ट अस्पतालले मृत्यु भएको जानकारी दिनुका साथै सो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।  उद्धारकार्यमा खटिएका प्रहरीले आगलागी ठुलो र अपार्टमेन्टको पचासौं तलामा भएकोले पनि आगलागी नियन्त्रण गर्न निकै गाह्रो भएकोले सँगै रहेका अन्य भवनसमेत त्यसको असरमा परेको जनाएका छन् ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्