Logo
२४ बैशाख २०८१, सोमबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा आयोजीत ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ ।

उक्त अवार्डको लागि आज नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त विच सम्झौता पत्रका हस्ताक्षर भएको छ । नेपाल अधिराज्यभर डेली लाइफ विधामा फोटोपत्रकारीता गर्नेहरु मध्यवाट एक जना सक्रिय फोटो पत्रकारलाईे यो पुरस्कार प्रदान गरिने छ ।

पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ । उक्त अवार्ड काठमाडौंको नेपाल आर्मी क्लवको हलमा विषेश कार्यक्रम गरि वितरण गरने छ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्