Logo
६ जेष्ठ २०८१, आईतबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गरौँ बुधबार श्रीगणेशको आराधना

बुधबारको दिन प्रथम पूज्य भगवान गणेशको पुजा गरीन्छ । बुधबारको दिन यदि तपाई केही विशेष कुराहरु ध्यानमा राखी गणेशको पुजा आरार्धना गर्नेुभयो भने लाभदायी हुनेछ ।

श्रीगणेशको पुजा गर्नेाले सम्पूर्ण इच्छा पुरा हुनेछ :

विघ्नहर्ताको नामबाट पूज्य गणेश भगवानको पुजा बुधवारको दिन गर्नोले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । गणपतिको पुजाको लागि ध्यानमा राखौँ केही सरल उपायहरु ।

१. गणेशजीको पुजा गर्दो सबभन्दा पहिला लाल सिन्दुर चढाउँनुस् ।

२. शनिको आराधना गर्नाले पनि भगवान गणेशलाई प्रसन्न गर्न सकिन्छ ।

३. गणेशजीको सामू घ्यूको दियो बाल्नुस् सदैव कृपा हुनेछ ।

४. पूजाको लागि अखंडित चामल मात्रै प्रयोग गर्नुस् ।

५. शास्त्रका अनुसार कहिले पनि गणपतिजीको पिठयूको दर्शन गर्नुहुदैन भन्न्छि उनको पिठयूमा दरिद्रताको निवास छ ।

बुधवारको विनायकको यसरी गरौँ पूजा, यी हुन् पुजन-बिधी ।

१. पानको पातमा स्वास्तिक बनाएर गणेश जीलाई चढाउँनुस् ।

२. गणेश जीलाई सकेसम्म मकैँको भोग लगाउँनुस् यसो गर्नोले घरमा अन्न र धनको कमी हुदैँन् ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्