Logo
२० बैशाख २०८१, बिहीबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुहाउने बेलामा पानीमा राख्नुस् एक चम्चा नुन, यस्ता छन् फाइदा

काठमाडौँ । बद्लिदो मौसममा विभिन्न खाले रोगले घेरिने हुँदा पटक–पटक बिरामी पर्ने हुन्छ । यस्तो अवस्थामा बारम्बार औषधीको प्रयोग पनि खतरा बन्न सक्छ । त्यसैले, प्रत्येक पटक नुहाउँदा पानीमा एक चम्चा नुन राखेर नहाउने गर्नुहोस्, तपाईलाई औषधीको आवश्यकता नपर्न सक्छ ।

सुन्दा अचम्म लाग्न सक्छ, एक पटक प्रयोग गरेर हेर्नुहोस् । जान्नुहोस्, यस्ता हुन्छन् फाइदा । छालामा संक्रमण हुनबाट बचाउँछ – नुन राखिएको पानीले नुहाउँनाले शरीरलाई थुप्रै फाइदा मिल्छ, जस्तै छालामा हुने संक्रमण, दाद, घाउ, चिलाउने आदिबाट राहत मिल्छ ।

सुन्दर छाला – नुन–पानीले नुहाउनाले तपाईको छाला सँधै तन्दुरुस्त रहन्छ । घुडा दुख्ने – घुडा दुख्ने समस्या छ भने पानीमा एक चम्चा नुन राखेर नहाउनुहोस्, राहत मिल्छ । कम्मर दुख्दा – नुन हालेको पानीले नुहाउँदा कम्मर दुख्ने समस्या पनि ठिक हुन्छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्