Logo
५ जेष्ठ २०८१, शनिबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय फिल्म जगतकी महसुर अभिनेत्री श्रीदेवीको निधन

भारतीय फिल्म जगतकी महसुर अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ वर्षको उमेरमा उनलाई म्यासिभ काडिर्याक अरेस्ट (अकस्मात् हृदयघात) भएको हो । परिवारका साथ एक वैवाहिक समारोहमा सहभागी हुन दुबई पुगेको बेला गए राति निधन भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार उनको पार्थिव शरीरलाई आइतबार नै मुम्बई ल्याइने छन् ।

बौनी कपुरकी श्रीमती तथा बलिउड नायक अनिल कपुर कि भाउजु समेत रहेको अभिनेत्री श्रीदेवीको मृत्युुको खबरसंगै पुरै फिल्मी जगत दुखी भएका छन् ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्