Logo
२३ बैशाख २०८१, आईतबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ६ मा मुख्यमन्त्रीको सपथ आज, मन्त्रिपरिषद् गठन गर्ने तयारी

सुर्खेत : प्रदेश ६ का मुख्यमन्त्री महोन्द्रबहादुर शाहीले आज (शुक्रबार) शपथ लिँदैछन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री शाहीलाई आज तीन बजे प्रदेश प्रमुख प्रदेशप्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ खुवाउनेछन्  ।

मुख्यमन्त्रीले शपथ लिएसँगै पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको थालिएको छ । विहीवार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाही कालिकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्