Logo
९ जेष्ठ २०८१, बुधबार
(January 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशको डोलीमा चढेर के-के भनिन् केकी अधिकारी (भिडियो सहित)

काठमाडौँ : फिल्म ‘रज्जा रानी’को मैथली संसकरणको बिहीबार जनकपुरमा प्रिमियर शो गरिएको छ । शुक्रबार एकैसाथ नेपाली र मैथिली भाषामा रिलिज हुने उक्त चलिचत्रको प्रिमियर शोमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन पनि सहभागी थिए । पश्चिम तराईको जनजाति समुदायको प्रेमकथामा अधारित उक्त फिल्मको प्रिमियर सोमा केकिले आफ्ना जीवनका समेत कुरा गरिन ।

चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापालगायतको पनि अभिनय छ । चलचित्र निर्माण भने रमेश एमके पौडेलले निर्माण गरेका हुन् । केकि जानकी मन्दिरबाट कहार (डोली) चढेर र नायक रथ चढी सिनेमा हलसम्म पुगेकी थिइन ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Jan 7, 2018

प्रतिक्रिया दिनुहोस्