Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले किन विदेशी खेलकाे केन्द्रमा तानिंदै छ ?

साम्राज्यवादी खेल मैदान एमाले बन्नेछ भन्ने तथ्यमा मलार्इ कुनै संका छैन । कांग्रेस राष्ट्रिय उद्याेगधन्धाहरू बेच्ने र बेराेजगारी सिर्जना गरेर नेपालकाे सकृय जनशक्तिलार्इ बाहिर निकाल्ने डिजार्इनमा प्रयाेग भैसकेकाे छ भने एमाअाेवादी क्रान्तिकाे अावरणमा सामाजिक सम्बन्ध खल्बल्याउने र राज्य संरचनाहरू खुकुलाे बनाएर दरबार हत्याकाण्डकाे पूर्वाधार निर्माण गर्ने मिशनमा प्रयाेग भैसकेकाे छ । अब तिनीहरूसंग कुनै प्रकारकाे हलचल ल्याउनका लागि अपिल पावर छैन ।

एमाले छनाैटकाे २ वटा कारणहरू म्धये एउटा कारण त्याे कुनै गम्भिर घटनाका लागि प्रयाेग नभैसकेकाे अवस्था हुनु हाे भने दाेश्राे कारण केपीले चीनसंग गरेकाे पारवाह संझाैतापछि केपीकाे नामका वरिपरि अाकर्षित हुन थालेकाे देशभक्तिकाे जनमनाेविज्ञान हाे । यि २ कारणले एमालेसंग मानिसहरूमा अपिल गर्ने शक्ति रहेकाे अाँकलनका अाधारमा त्यसतर्फ सबै बाह्य शक्तिकेन्द्रहरूकाे अाँखा तानिएकाे देख्छुँ म । जनतालार्इ कसले खेलाउन र नचाउन सक्ने संभावना राख्दछ भन्ने हिसाबका अाधारमा नै साम्राज्यवादीहरूले अाफ्नाे रणनीति विन्यास गर्दछन् । (फेसबुकबाट)

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्