Logo
२ जेष्ठ २०८१, बुधबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिसिलालाई साथमा लिएर बाबुराम भट्टरार्इ प्रचण्ड निवासमा

काठमाडौं : नेपालका नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टरार्इ र नेतृ हिसिला यमि आइतवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । विहान १० बजे भएको भेटमा समसामायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले खबरडबलीलाई राजनीतिक घटनाक्रम र अब बन्ने नयाँ सरकारको विषयमा छलफल भएको जानकारी गरिएको छ ।

अब बन्ने सरकारमा बाबुराम भट्टराईलाई पनि सहभागि हुन चाहेको भेटमा छलफल गरी अर्थपूर्ण रुपमा हेरिएको छ । दुई नेताहरुले बाबुराम भट्टराई र पुष्पकमल दाहाल बीच नजिकिन थालेको जस्तो विश्लेषण गर्न थालेका छन् भने अर्का थरिका नेताहरुले सरकारमा भट्टराई हुन खोजिएको विश्लेषण गदै एकअर्काको मनमा जिज्ञाशा पर्न थालिएको छ ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्