Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाटा सुमो दुर्घटनामा परी भीमफेदीमा ८ जना घाईते

काठमाडौँ : बुधबार विहान हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज १९३९ नम्बरको टाटा सुमो दुर्घटना भएको छ ।  दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।

हेडौंटाबाट बुधबार विहान काठमाडौं जाँदै गरेको टेम्पो तथा मझौला यातायातको सुमो भीमफेदीको जुरिखेत नजिकको सडकबाट ५० मिटर तल खसेको सुमोमा सवार यात्रु विदुर धितालले जानकारी दिएका छन ।

यो दृर्घटनामा घाईतेमध्ये यातायात चालकको अवस्था अत्यन्तै गम्भीर रहेको छ । घाईतेहरुको गरि हेटौंडामा रहेको चुरेहिल अस्पताल ल्याउने काम भईरहेको जिल्ला प्रहरी मकवानपुरले जनाएको छन ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्