Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिमा अब भय-त्रासको दिन गए : अरगरिया

जनकपुुरधाम : धनुषा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उमाशंकर अरगरियाले धनुषामा भय-त्रास देखाएर राजनीति गर्नेको समय समाप्त भएको बताएका छन् ।

जनकपुरस्थित मदरसा हनफिया बरकातीयामा विहिवार आयोजना गरिएको सम्मान तथा धन्यवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संघिय समाजवादी फोरमका नेता समेत रहेका उनले  मधेशवादी पार्टीमा लागेका नेता तथा कार्यकर्तालाई कसैले धाकधम्की वा मारपिट गर्यो भने त्यसको जवाफ दिन आफुहरु सक्षम रहेको बताए ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्