Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट र अनुष्का शर्माको हनिमून तस्विर भाइरल

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा यतिबेला हनिमून बनाइरहेका छन् । रोममा हनीमून मनाइरहेका उक्त जोडीको तस्विर यत्तिबेला समाजिक संजालमा भाइरल भइरहेको छ ।

उनीहरुका प्रसंशकहरुले उक्त तस्विर आआफना वालमा राखेर सेयर गरिरहेका छन् । असिभनेत्री अनुष्काले उक्त तस्विर आफना इंस्टाग्राम अकाउंट मा शेयर गरेकी हुन् ।

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्