Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् नेपाली कांग्रेसका बिजयी उम्मेदवारहरु (विवरण सहित)

काठमाडौं : बिगतमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेस यसपटक तेस्रो नम्बरको दल बनेको छ । समानुपातिक परिणाम आउने क्रमम अझैपनि जारी नै रहेको छ । यता, प्रत्यक्ष तर्फ भने कांग्रेसले जम्मा २१ स्थानमा जीत हासिल गरेको छ ।

हेर्नुस् सम्पुर्ण विवरण :

 
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
प्रदीप गिरी सिरहा क्षेत्र नं. १  २३९५१ बिजयी गंगाप्रसाद यादव – नेकपा एमाले(२१३७१)
देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम क्षेत्र नं. २ ,,  ३४१३० बिजयी घनश्याम यादव – माओवादी केन्द्र(२३८९८)
डा. शशांक कोइराला नवलपुर क्षेत्र नं. १ ,,  ४०६२० बिजयी भविश्वर पराजुली – माओवादी केन्द्र(३६५९६)
सिताराम मेहता सुनसरी क्षेत्र नं. २ ,,  ४१४९५ बिजयी डम्बर सुवेदी – माओवादी केन्द्र(३५३४९)
डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १ ,,  ३३१४२ बिजयी मञ्जु चाैधरी – नेकपा एमाले(३२५९४)
ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ ,,  ३२३४७ बिजयी रमेश श्रेष्ठ – नेकपा एमाले(२५७५०)
उमाकान्त चाैधरी बारा क्षेत्र नं. १ ,,  २४४५० बिजयी अच्युत मैनाली – नेकपा एमाले(२२०३०)
तेजुलाल चाैधरी सप्तरी क्षेत्र नं. ४ ,,  १४८८६ बिजयी मृगेन्द्रकुमार सिंह – राष्ट्रिय जनता पार्टी(९२२७)
अभिशेकप्रताप साह कपिलवस्तु क्षेत्र नं. ३ ,,  २०००१ बिजयी मंगलप्रसाद गुप्‍ता – संघीय फोरम(१५८२६)
१० प्रमोदकुमार यादव रूपन्देही क्षेत्र नं. ४ ,,  ३१७१८ बिजयी शर्वेन्द्रनाथ शुक्ला – राष्ट्रिय जनता पार्टी(२०४१६)
११ भरतकुमार साह रूपन्देही क्षेत्र नं. ५ ,,  ३३०८८ बिजयी डिलाराम अाचार्य – माओवादी केन्द्र(२०४३८)
१२ सञ्जयकुमार गाैतम बर्दिया क्षेत्र नं. १ ,,  ४४८२९ बिजयी बामदेव गाैतम – नेकपा एमाले(४४०७६)
१३ देवप्रसाद तिमल्सिना राैतहट क्षेत्र नं. ४ ,,  २८२२८ बिजयी डा. बंशीधर मिश्र – नेकपा एमाले(२३००३)
१४ शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं. १ ,,  २७०४४ बिजयी खगराज भट्ट – माओवादी केन्द्र(२१११५)
१५ मोहम्मद अफ्ताव अालम राैतहट क्षेत्र नं. २ ,,  १८८३३ बिजयी किरण साह – संघीय फोरम(१६८६५)
१६ भीमसेनदास प्रधान काठमाडाैं क्षेत्र नं. ६ ,,  १६७८५ बिजयी झक्कु सुवेदी – माओवादी केन्द्र(१५४८५)
१७ मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं. २ ,,  ३५८१९ बिजयी ऋषिकेश पोखरेल – नेकपा एमाले(३४०१४)
१८ राजनकुमार केसी काठमाडाैं क्षेत्र नं. १० ,,  २४१९० बिजयी हितमान शाक्य – माओवादी केन्द्र(२१९०७)
१९ मोहन अाचार्य रसुवा क्षेत्र नं. १ ,,  १४४५३ बिजयी जनार्दन ढकाल – नेकपा एमाले(१०२७८)
२० गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४ ,,  २१५५८ बिजयी राजन भट्टरार्इ – नेकपा एमाले(१८१४०)
२१ प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १ ,,  १०९३७ बिजयी रविन्द्र मिश्र – विकेकशील साझा पार्टी(१०२१८)

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्