Logo
१८ बैशाख २०८१, मंगलबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेता राजेन्द्र महतोले गरे मार्मिक भिडियो सार्वजानिक (हेर्नुस् भिडियो)

राजपा नेपालका शिर्ष नेता तथा धनुषा ३ का उम्मेदवार राजेन्द्र महतोले एउटा मार्मिक भिडियो सार्वजानिक गरेका छन् । “गोली ठोकाउने र अधिकार दिलाउने बिचमा फरक छुट्याऔं र राजपालाई मतदान गरौं” भन्दै उनले “सर्लाही टोनको मैथली भाषा” मा भिडियो सार्वजानिक गरेका छन् ।

महतोको युटुयुब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा मधेश आन्दोलनका दृश्यहरु पनि समावेस गरिएको छ । भने महतोले आफना मनत्ब्य पनि राखेका छन् ।
हेर्नुस् भिडियो :

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्