Logo
४ असार २०८१, सोमबार
(November 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धेरैका छोरा-छोरीका वीभत्स रूपले ज्यान लिएर रमाउनेलाई पनि पुत्रशोकको अनूभूति !

रमेश ढुगेंल

धेरै नेपालीका छोरा छोरीका वीभत्स रूपले ज्यान लिएर रमाउने र तातो न भूत्लो देशको कायापलटको हूंकार गर्नेलाई पनि पुत्रशोकको अनूभूति दिएछन देवाधिदेव शंकर भगवानले । अव भैंसी पूजासुजा गरेर स्वर्ग पठाऊने चाजो हूँदै होला !

जे होस, स्वर्गीय प्रकाश दाहालको वैकुण्ठ वास होस र हाम्रा भगवानले पुष्पकमलजीं र श्रीमतीलाई यो घोर दु:खद अवस्था सहन गरने शक्ति प्रदान गरून !

अं, जिसस आएर प्रकाशलाई नवचाए पनि उनको हेवेन जाने र पठाऊने इक्षा उतैवाट पूरा भए पनि हामी नेपालीलाई आपत्ति छैन !

फेसबुकबाट : 


प्रकाशित मिति: Nov 20, 2017

प्रतिक्रिया दिनुहोस्