धेरैका छोरा-छोरीका वीभत्स रूपले ज्यान लिएर रमाउनेलाई पनि पुत्रशोकको अनूभूति !

धेरै नेपालीका छोरा छोरीका वीभत्स रूपले ज्यान लिएर रमाउने र तातो न भूत्लो देशको कायापलटको हूंकार गर्नेलाई पनि पुत्रशोकको अनूभूति दिएछन देवाधिदेव शंकर भगवानले । अव भैंसी पूजासुजा गरेर स्वर्ग पठाऊने चाजो हूँदै होला !
जे होस, स्वर्गीय प्रकाश दाहालको वैकुण्ठ वास होस र हाम्रा भगवानले पुष्पकमलजीं र श्रीमतीलाई यो घोर दु:खद अवस्था सहन गरने शक्ति प्रदान गरून !
अं, जिसस आएर प्रकाशलाई नवचाए पनि उनको हेवेन जाने र पठाऊने इक्षा उतैवाट पूरा भए पनि हामी नेपालीलाई आपत्ति छैन !
फेसबुकबाट :