Logo
२७ बैशाख २०८१, बिहीबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस दुर्घटनामा मृत्यु हुनेहरु मध्ये १७ को पहिचान खुल्यो (नामावलीसहित)

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जसमध्ये १७ जनाको पहिचान खुलेको छ ।

धादिङका प्रहरी प्रमुख, एसपी ध्रुवराज राउतले मृतकको संख्या १९ पुगेको बताए । मृतकमध्ये ९ पुरुष, ६ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु भएका १९ मध्ये अहिलेसम्म १७  जनाको सनाखत भैसकेको प्रहरीले जनाएको छ ।

खनाखत भएकामा सप्तरीका नरेश मुखिया, सुशान चौधरी, रमानन्द यादव, सिम्मीकुमारी झा, सञ्जित कुमार झा, पार्वती चौधरी र आदित्य यादव रहेका छन् भने राजकपुर यादव सिरहा र भारतको बिहारकी ममतादेवी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरु :
अमान ठाकुर (राजविराज, सप्तरी)
श्रवणकुमार ठाकुर (राजविराज)
उद्धव ठकुर (राजविराज)
नितिदिता चौधरी (सप्तरी)
सुगम चौधरी (सप्तरी)
सन्तोष चौधरी (सप्तरी)
दुर्गानन्द राय (सप्तरी(
सुशील यादव (राजविराज)
सुरेन्द्रकुमार यादव (सप्तरी)
दुर्गा चौधरी (सप्तरी(
अभिषेक चौधरी (सप्तरी)
दिवशकान्त चौधरी (सिरहा)
मनोज ठाकुर (बिहार, भारत)
गणेश ठाकुर (बिहार, भारत)
गौरीशंकर ठाकुर (बिहार, भारत)
अभिषेक चौधरी (बिहार, भारत)

 

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्